नौ महिने सृष्टिको फलस्वरूप ऊ छोरी भई
दुधेबालकबाट एक-दुई वर्षमा जेठी भई
अनि भई फलानो ढिस्कानोको जेठी,
जेठी र मात्र जेठी
वयस्कको विन्दु नपुग्दासम्म, लगनगाँठो नकस्दासम्म
त्यसउप्रान्त ऊ साइलीमा नामसारी भई
र एक-दुई वर्षमै जेठी, माइली र साइलीको आमा भई ।।
No comments:
Post a Comment