पखेटा फर्फराई कावा खाइरहेका पंक्षी भुनभुन गर्दै डुलिरहेको भमरा बतासको कोरियोग्राफिमा नाचिरहेका पातहरु गलैँचामा बुनिएका चित्रहरुको अर्थ केलाइरहेको म
No comments:
Post a Comment