Pages
गृहपृष्ठ
फूट्कर कविता
लेखोट
समालोचना
असङ्गत हरफहरू
10 August, 2019
झक्झकाहट
कलकल बगिरहेको अविरल सरिता
सिरसिर बहिरहेको सुरिलो पवन
लहलहाउँदै गरेका कोमल तरुपल्लव अनि लताहरु
क्षितिजबाट उठेको रवि
र
सांसारिकताबाट आजित नरनारीलाई
गिँज्याइ रहेछ्न्
यिनका स्थिरतालाई जिल्याइ रहेछन्
दिवास्वप्नमा मस्त यिनलाई झक्झकाइ रहेछन्
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment