02 September, 2019

भविष्यको पोको साटेर

हिमगिरिबाट एकाबिहानै ओरालो लागेर
हिमकरको मलिन दीप्तिमा
आफ्नो निधारमा बेरिएको नाम्लोमा कसिएको
प्रजज्वल भविष्यको पोको साटेर
हिमगिरिबाट भरखरै उकालो लागि लम्किन लागेकाे सूर्य सँगै
ऊ उकालो लाग्दैछे
हातले नाम्लोकसेर निस्केको एकबित्ते डोरी हल्लाउदै |


No comments:

Post a Comment