" महान् " हरूकाे महासमरमा मानव सभ्यताले बहाएकाे रगतकाे दुहाई दिने ए महाज्ञानीहरू हाे एक चाेटि सभ्यताकाे पट्टि खाेलेर हेर देख्दैनाै हाम्रा रक्तले बनेकाे आहाल याे ? यदि सभ्य नै हाेऊ भने आँऊ रक्तअल्पताले बेहाेसिएका हामीलाई थाेरै रक्तदान गर र थप रक्त पाँऊ
No comments:
Post a Comment