30 August, 2024

कुञ्जमाझ

 बसेको छु म एक्लो कुञ्जमाझमा यसै क्षण

पाएको छु यहीँ ध्यान, शान्तिका धन मूल्यवान् ।। १ ।।


फूल्छ चैतन्यको फूल हराभरा वरीपरी

ज्ञान, विवेक खुल्ने गर्छ तपोभूमि हो त्यहीँ ।। २ ।।

No comments:

Post a Comment