घरी दायाँ अनि बायाँ डुलिहिड्ने चञ्चल चक्षुले
वातावरणीय वस्तुस्थिति नियाल्दै, बुझ्दै अनि
काटिकुटी केही निर्क्योल गरि आफ्ना ओठका ढकनि उघार्दै
उ प्रथम प्रात: चिर्बिर्याउछे, च्याठिन्छे
र शान्त हावापुरीमा कम्पन पैदा गरेर खैलाबैला मच्चाइदिन्छे
मिर्मिरेको सन्नाटा भङ्ग गरिदिन्छे, मीठो तन्द्रा खलबलाइदिन्छे
र खालबलाइदिन्छे भावविहिन मुडाहरु।

No comments:
Post a Comment