एकछिन आँखा चिम्म गरेर केही पाइला सार्न खोजे, सकिन
सकिन उठाउन गाडिएका दुई खम्बा, फगत कम्पन बाहेक टसमस पनि भएन
फेरि अर्को जमर्कोमा लगाम छुटेजस्तो भयो
भय हो या त केहि ? पैताला केहि सलबलाउन थाल्यो
एकदुई कदम अगाडि के बडेको पृथ्वीको परिक्रमा तिव्र भयो;
सकिन उठाउन गाडिएका दुई खम्बा, फगत कम्पन बाहेक टसमस पनि भएन
फेरि अर्को जमर्कोमा लगाम छुटेजस्तो भयो
भय हो या त केहि ? पैताला केहि सलबलाउन थाल्यो
एकदुई कदम अगाडि के बडेको पृथ्वीको परिक्रमा तिव्र भयो;
बन्धु! लग्लगाउदो आधारको भर कहाँ
लोचनलोक परित्याग गर्ने महात्मा म कहाँ
अतिरञ्जित आकर्षणको विकल्प आकारविहिन शिशु अस्तित्व कहाँ ?
No comments:
Post a Comment