12 August, 2019

कहिले काँही

सहसा उसको प्रवेशले उत्पन्न लहरहरु
पारिस्थितिक  परिवर्तनको द्दोतक बनि मलाई स्पर्श गर्न आउँछ्न्
र
प्रतिउत्तरका क्षुधातुर गहिरो निश्वास पाउँछ्न्




No comments:

Post a Comment