गरि सतत तपस्या दिव्य ज्ञानादिकाे पाे,
बलि झलमल हुन्छन् जीवनै शाैभितम् याे ।
तरल मधुर घुट्कीपान मीठाे रसीलाे,
खुलि जगत सबै आफ्नाे सामू उज्यालि आयाे ।।
No comments:
Post a Comment