04 April, 2022

यथार्थ बाेध

 जब नाश भई रिस, राग सबै,

मन हुन्छ हलुङ्ग चरा बनुझैँ ।

लिनु के छ ? यहाँ गरि लाेभ बडी,

जब जानु छ केवल लास भई ।।

No comments:

Post a Comment