03 April, 2022

नेपाली युवामा

 यहीँ गर्छु भन्ने लिएर प्रतिज्ञा,

उठून् आज याे देश सम्हाल्न सारा ।

नपन्छी तिमी आज दायित्त्व देखिन्,

उठाऊ गलेका हिमालाय खुट्टा ।। 

No comments:

Post a Comment