त्यहाँ सम्म म पुग्नेछु जहाँ सम्म म जानु छ
राेकिन्न यत्तिमै आज दूर देश म पुग्नुछ ।
पाउ अघि बढाई यी लम्कनु छ सधैँजसाे
गन्तव्य कुन हाे पन्था ? यात्रा नै हाे भनी दियाे ।।
No comments:
Post a Comment