17 January, 2023

पेले

बनाएथ्यो सारा फुटबलमयी विश्व जस्ले

सबैलाई प्यारो, परिचित भयो नाम पेले ।

जिती स्पर्धा कैयन्  छ यश र छ आदर्शवान

तिनैको गाथा म स्मरण गरि लेखे छु पद्य ।।

 

इति संवत् २०७९ माघ वदि १० रोज ३ वर्णवृत्त प्रवरललिता शुभम्


No comments:

Post a Comment